मौसम पूर्वानुमान महाशाखाका अनुसार गत ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ।यस अवधिमा सुदूरपश्चिम प्रदेशको डोटी, डडेलधुरा जिल्ला, मधेस प्रदेशको सप्तरी जिल्ला, बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालगायत भूभागमा बढी वर्षा भएको महाशाखाले जनाएको छ। ‘तथापि वर्षा गराउने प्रणाली केही कमजोर भई पश्चिम दिशातीर सरिरहेकाले हाल वर्षा कम हुँदै गइरहेको र कुनै उल्लेखनीय खतरा नरहेको जानकारीका लागि अनुरोध छ’, महाशाखा
Posted inSamachar
पानी पार्ने प्रणाली कमजोर हुँदै पश्चिमतिर सर्यो

