निसान गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपालमा सेल्स पर्फमेन्सको लागि बि-एसयूभी आईसीई सेगमेन्टमा “मार्केट सेयर एचिभमेन्ट अवार्ड” प्राप्त गरेको छ।निसान मोटर इन्डिया द्वारा “डिफाइ अर्डिनरी” आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’मा यो अवार्ड प्रदान गरिएको हो।उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एएमआइइओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लियन डर्सर्स र निसान मोटर इन्डिया
Posted inSamachar
पायोनियर मोटो कर्पलाई ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

