एकता पौडेलको डेव्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा आयोजित कार्यक्रमबीच पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ। एक परिवारमा छोराको विवाहपछि आउँने उतार चढावको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। यो फिल्म आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा निर्द
Posted inSamachar
पारिवारिक कथावस्तुमा बनेको फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक

