आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बाल कलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।पोस्टरले सिनेमा पूर्ण रूपमा पारिवारिक कथामा निर्माण भएको झल्को दिन्छ। खगेन्द्र र वर्षा छोरासँग खुशी भावमा प्रस्तुत छन्। जसले सन्तानप्रति अविभावको लगाव त्यसले दिने आनन्दायी क्षणलाई सिनेमाको मुल कथाको रुपमा प्रस्तुत गरिएको आभाष पोस्टरले गराएको छ।यस फिल्मलाई डेव्यु निर्दे
Posted inSamachar
पारिवारिक कथा झल्काउने ‘हर्ष’ को पोस्टरमा खगेन्द्र, वर्षा र साइमन

