नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृत्वको मुद्दा यसैले सम्बोधन गर्न सक्ने बताएका छ्न्। आज सामाजिक सन्जालमार्फत एक भिडिओ वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए।'अहिले उठेका काङ्ग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरूको मनोबल उच्च पारेर आम निर्वाच
Posted inSamachar
पार्टीको नियमित महाधिवेशन नै सम्भव छ, नयाँ नेतृत्वको मुद्दा यसैले सम्बोधन गर्छ: प्रदीप पौडेल

