यतिबेला नागरिक उन्मुक्ति पार्टीमा जस्तो रमिता देखिएको छ, त्यस्तो दृश्य नेपाली राजनीतिमा समेत विरलै देखिने गर्छ।आफ्नी पत्नी रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाट हटाउने र सो पदमा आफ्नो बाबु लालवीर चौधरीलाई राख्ने संरक्षक रेशमलाल चौधरीको अर्को प्रयास पनि असफल भएको छ। यो पारिवारिक खिचोलाले नाउपाको भविष्य भने अन्धकार भएको सो पार्टीका नेताहरू बताउँछन्। पार्टी गठन भएको एक वर्षमै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चार सांसद जिताउन सफल भएको नाउपाले सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ३
Posted inSamachar
पार्टी कब्जा गर्ने प्रयास फेरि भयो फेल : रञ्जितासँग किन बारम्बार हारिरहेका छन् रेशम?

