एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी र आफूबीचको भेट ठूलो कुरा नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई आफूले बालुवाटारमै बोलाए पनि एमाले पार्टी कार्यालयसमेत देखेको छैन भनेपछि च्यासलमै बोलाएको बताए। ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा गरेको सम्बोधनको मुख्य अंशकेन्द्रीय कमिटीका प्रिय कमरेडहरू, नवौँ बैठकमा हार्दिक स्वागत गर्दछु। हामीसँग समय कम छ, &n
Posted inSamachar
पार्टी कार्यालय नै देखेको छैन भनेपछि विद्याजीलाई च्यासलमै बोलाएँ: ओली

