पार्टीभित्रको आन्तरिक विषय बाहिर बोलेको भन्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालाई आत्मलोचना गर्न नेताहरूले सुझाव दिएका छन्।जारी स्थायी समिति बैठकमा शनिबारको खाजा खानेबेलासम्म बोल्ने अधिकांश नेताले शर्माले पार्टीभित्रको कुरा बाहिर सार्वजनिक गरेकोमा असन्तुष्टि जनाएको बताइएको छ।स्थायी समिति सदस्य गणेशमान पुनले कमिटीको कुरा बाहिर लगेर गलत गरेको बताए। यस्तै उनीपछि धारणा राखेकी सत्या पहाडी र कमला रोकाले पनि पुनकै कुरामा समर्थन जनाउँदै अहिले माओवादी एकजुट भएको सन्देश दिने बेलामा पार्टी
Posted inSamachar
पार्टी बाहिर बोलेकोमा आत्मलोचना गर्न जनार्दनलाई माओवादी स्थायी समितिका अधिकांश नेताको सुझाव

