पीपी प्रसाई फाउन्डेसनले नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले आज पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई पीपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड-२०२५ बाट सम्मानित गरे।पूर्वसचिव ढकालको कार्यकालमा नेपाल भ्रमण वर्ष–१९९८ अभियानले उल्लेखनीय सफलता हासिल गरेको थियो। उनकै नेतृत्वमा त्यही वर्ष नेपाल पर्यटन बोर्ड स्थापना भएको थियो।त्यस्तै नेपाल नागरिक उड्डययन प्रा
Posted inSamachar
पीपी प्रसाईँ फाउन्डेसनबाट ७ प्रदेशका ७ शिक्षक सम्मानित, लाइफटाइम अचिभमेन्ट ढकाललाई

