नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ८२ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ। परिषद्ले कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन गरेको लाइसेन्स परीक्षामा ६०२ जना परीक्षार्थी सहभागी भएकोमा १०५ जना मात्र उत्तीर्ण भएका थिए। ८२ प्रतिशत नर्स फेल भएपछि सरोकारवालाहरुले नर्सिङ कलेजहरुको गुणस्तरमाथि प्रश्न उठाएका छन्। नर्सिङ परिषद्ले गत असारमा लिएको लाइसेन्स परीक्षामा पनि १९ प्रतिशत मात्र उत्तीर्ण भएका थिए। परीक्षामा सामेल भएका ९११ जनामध्ये १७७ जनाम
Posted inSamachar
पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा ८२ प्रतिशत फेल, कलेजकै गुणस्तरमा प्रश्न

