चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट लघुवित्तको लाभांश सीमा हटाएको राष्ट्र बैंकले पुँजीकोषका आधार नयाँ सीमा निर्धारण गरेको छ।यसअनुसार अब लाभांश वितरणपछि पनि लघुवित्तको पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि हुने लघुवित्तले २५ प्रतिशतसम्मको लाभांश वितरण गर्न पाउनेछन्।यसका लागि खराब कर्जा ५ प्रतिशतभन्दा तल भएको हुनुपर्ने व्यवस्था गरिएको छ। यसअनुसार १९ वटा लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन्। गत आवको अपरिष्कृत वित्तीय विवरणबाट १९ वटा लघुवित्तको खराब कर्जा ५ प्रतिशतभन्दा कम छ।यदि खराब क
ALSO READ प्रचण्डको दाबी: भण्डारीको सदस्यता नवीकरण ओलीकै सल्लाहमा, अध्यक्ष बनाउने कुरा पनि भएको थियो

