युक्रेन युद्ध सुरु भएयता डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्कामा शुक्रबार पहिलो बैठक भयो। बन्द कोठामा भएको उनीहरूको बैठकमा के कुरा भयो, सार्वजनिक गरिएको छैन। यद्यपि, छ–सात घण्टा चल्ने भनिएको बैठक तीन घण्टामै सकियो। वार्तापछि के सहमति भयो भन्ने कुरा दुवै नेताले खुलासा गरेनन्।करिब १२ मिनेट प्रेसका अगाडि आएका उनीहरूले के कति प्रगति भयो भन्ने बताएनन्। पुटिनले युक्रेनमा शान्तितर्फ मार्गप्रशस्त भएको बताए। ट्रम्पले असहमति कायमै रहेको बताए।दुवै नेताले अस्पष्ट शब्दावलीहरूको प्रयोग गरे। क
Posted inSamachar
पुटिनको दोहोरो जित, दर्शक बने जेलेन्स्की : यी हुन् ट्रम्प-पुटिन समिटका ५ निष्कर्ष

