डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनसँगको शिखर बैठकमा जाँदै गर्दा विमानमा रहेका संवाददाताहरूसँग कुरा गरेका छन्। भूमि साटासाट गर्ने विषयमा कुराकानी हुन्छ भन्ने प्रश्नमा ट्रम्पको जवाफ छ, ‘यसका बारेमा छलफल हुन्छ। तर, मैले निर्णय गर्ने जिम्मा भने युक्रेनलाई दिनुपर्ने हुन्छ। र, मलाई लाग्छ, उनीहरूले सही निर्णय गर्नेछन्।’आफू युक्रेनका पक्षबाट पुटिनसँग सम्झौता गर्न नगएको उनको भनाइ छ। ट्रम्पले आफू नभएको भए पुटिनले युक्रेनको सारा भूमि कब्जा गर्ने दाबी पनि गरे।‘तर अब उनले त्यसो गर्ने छैन
Posted inSamachar
पुटिनलाई भेट्न जाँदै गर्दा ट्रम्प : भूमि साट्नेबारे छलफल हुन्छ, तर अन्तिम निर्णय युक्रेनकै

