रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अलास्कामा भएको भेटवार्तामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्यका विषयमा ‘आपसी समझदारी’ भएको दाबी गरेका छन्।तर उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शान्ति वार्ताका लागि उनी तयार छन् कि छैनन् भन्ने कुरा बताएनन्। चीनमा भएको एससीओ सम्मेलनका क्रममा पुटिनले युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरे र फेरि एकपटकयसमा पश्चिमा देशहरूलाई दोष लगाए।अलास्का बैठकपछि अमेरिकाका&nbs
Posted inSamachar
पुटिनले भने: युक्रेन युद्ध अन्त्य गर्ने विषयमा ट्रम्पसँग 'समझदारी' बनेको छ

