विदेशी समकक्षीसँगको भेटवार्तामा नेपालका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू अत्यधिक आत्मविश्वासका साथ प्रस्तुत हुनु राम्रो कुरा हो। भेटवार्ताहरूमा शीर्ष नेताबाट प्रस्तुत हुने यस्तो ‘आत्मविश्वास’ को राष्ट्रको इज्जत वृद्धिमा पनि निकै ठूलो भूमिका रहन्छ। तर, ‘आत्मविश्वास’ का नाममा बिनातयारी प्रस्तुत हुँदा र जानकारी नभएको विषयमा आफ्ना कुरा राख्दा गलत कुरा बोलियो भने त्यसको असर सम्बन्धित नेताको व्यक्तित्वमा मात्र होइन, राष्ट्रको इज्जतमा पनि पर्छ। चिनियाँ महानगर तियान्ज
Posted inSamachar
पुटिनसँगको भेटमा प्रधानमन्त्री ओलीले गरेको गल्ती

