उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार चीनको राजधानी बेइजिङमा रुसका राष्ट्रपति पुटिनसँग भेटवार्ता गरे। डेली मेलका अनुसार, यो भेटपछि किम जोङका गार्डहरूले उनले प्रयोग गरेको गिलास आफूसँगै लगे। अनि किम बसेका कुर्सी र टेबललाई पनि सावधानीपूर्वक सफा गरे।रुसी पत्रकार अलेक्ज्यान्डर युनासेभका अनुसार बैठकपछि कुर्सी, टेबल र वरपरका सामान यसरी सफा गरिएको थियो कि किमका कुनै निसान बाँकी रहेन।विज्ञहरूको अनुमानअनुसार यो रुस वा चीनको जासुसीबाट बच्न गरिएको प्रय
Posted inSamachar
पुटिनसँग भेटपछि किमका हरेक निसान मेटाइयो, जुठो गिलास पनि उठाइयो (भिडिओ)

