रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पहिलोपटक पोस्ट गरेका छन्। उनले ट्रुथ सोसलमा अलास्कामा भएको भेटवार्तालाई ’धेरै राम्रो’ भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘अलास्कामा एक अद्भुत र अत्यन्तै सफल दिन! रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट धेरै राम्रो रह्यो। साथै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटोका महासचिवसहित धेरै युरोपेली नेताहरूसँगको अबेर
Posted inSamachar
पुटिनसँग भेटवार्तापछि ट्रुथ सोसलमा ट्रम्पको पोस्ट: ‘अलास्कामा एक अद्भुत र अत्यन्तै सफल दिन!’

