अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप आधुनिक सैन्य उपकरण दिने बताएका छन्।तर ट्रम्पले युक्रेनमा पठाइने हतियारको संख्या बताएनन्। उनले भने, 'हामी उनीहरूलाई (युक्रेनलाई) आवश्यक पर्ने हतियार पठाउनेछौँ।'बीबीसीका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हालै भएको वार्ताप्रति निराशा व्यक्त गरेपछि ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका हुन्।ट्रम्पले भने, 'पुटिनले साँच्चै धेरै मानिसलाई चकित पारेका छन्। उनी कुरा राम्रा गर्छन् र त्यसपछि
Posted inSamachar
पुटिनसँग रिसाएका ट्रम्पद्वारा युक्रेनलाई थप हतियार दिने घोषणा

