ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वासिङ्टन डीसी फर्कने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको बताएकी छन्। उनले पत्रकारहरूलाई ट्रम्पले नाटो देशका नेताहरूसँग पनि फोनमा कुरा गरेको बताइन्। बेलायतका प्रधानमन्त्री कार्यालयले अलास्का वार्तापछि प्रधानमन्त्री केयर स्टारमरले डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्की दुवैसँग कुरा गरेको पुष्टि गरेको छ।आज बिहान उनले नेटो सहयोगी दे
Posted inSamachar
पुटिनसँग वार्तापछि ट्रम्पले गरे जेलेन्स्कीलाई फोन, सोमबार अमेरिकामा हुनेछ भेट

