अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रुसका राष्ट्रपति पुटिनलाई भेट्न राजधानी वासिङ्टनबाट अलास्का प्रस्थान गरेका छन्।उनले अलास्काको सबैभन्दा ठूलो सहर एन्कोरेजमा पुटिनसँग युक्रेन युद्ध रोक्ने विषयमा छलफल गर्नेछन्।नेपाली समयअनुसार दुई नेताबीच आज राति साढे १ बजेतिर भेटवार्ता हुनेछ। अलास्का प्रस्थान गर्नुअघि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्- 'धेरै कुरा दाउमा छ!'उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफू 'अमेरिकाको भर
Posted inSamachar
पुटिन भेट्न ट्रम्प अलास्का प्रस्थान

