रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की १५ दिनभित्र भेट्ने भएका छन्।जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्रम्पसँगको फोन वार्ताका क्रममा पुटिनले यो भेटघाटमा सहमति जनाएको बताएका हुन्। यद्यपि यो भेटघाट कहाँ हुने भन्ने कुरा तय भएको छैन।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ताका क्रममा एकछिन रोकेर ट्रम्पले पुटिनलाई फोन गरेका थिए। रुसी राष्ट्रपतिको कार्
Posted inSamachar
पुटिन र जेलेनस्सकी १५ दिनभित्र भेट्ने

