सरकारले जेनजी प्रदर्शनमा ध्वस्त भौतिक संरचना पुनर्निर्माण र फागुन २१ मा हुने निर्वाचनका लागि १ खर्ब बढी रकम बजेटबाटै जोहो गरेको छ।चालू आर्थिक वर्ष २०८२/८३ को बजेटबाट १ खर्ब १९ अर्ब १० करोड ४६ लाख ८५ हजार रुपैयाँबराबरको रकम सुनिश्चित गरिएको हो।यसका लागि नौवटा मन्त्रालयका १३ आयोजनाबाट पुँजीगत बजेटको १ खर्ब १३ अर्ब ६७ करोड २० लाख २७ हजार रुपैयाँ र चालू खर्चका ४ शीर्षकमा रहेको ५ करोड ४३ करोड २६ लाख ५८ हजार रुपैयाँ तानिने भएको छ। उक्त शीर्षकमा रहेको रकम सरकारले रोक्का गरेको हो। सो बजेटमध्य
Posted inSamachar
पुनर्निर्माण र निर्वाचनका लागि चालू बजेटबाटै १ खर्ब १९ अर्ब जोहो

