भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुरानो कार र भ्यानका इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी गरेको छ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विगतका सरकारले त्यस्तो अनुमति नदिएकामा वर्तमान सरकारले त्यो व्यवस्था गर्न लागेको जानकारी दिएका हुन्। ‘लौ सुन्नु होस् राम्रो कुरा- नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने
Posted inSamachar
पुराना कार र भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी हुँदै छ: शिक्षामन्त्री पुन

