नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको दाबी गरेका छन्।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौती चिर्दै अझ बढी शसक्त र क्रियाशील हुन आवश्यक रहेको बताए।‘पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस भइरहेको छ। तर यस्ता भाष्य र चु
Posted inSamachar
पुराना दलले केही गर्न सक्दैनन् भन्ने भाष्य बनाएर दिग्भ्रमित बनाउने कोसिस भइरहेको छ : देउवा

