१६ कात्तिक, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएका छन्। बंगलादेशसँग १३ नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र १८ नोभेम्बरमा मलेसियासँग हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रारम्भिक टोली घोषणा भएको हो । यसअघि म्याट रोसको राजीनामापछि हरि खड्का प्रशिक्षक नियुक्त भएका थिए…
Posted inSamachar
पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ३५ खेलाडी बोलाइए
