१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पौडेलले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीका क्रममा उनले पुस मसान्तभित्र सक्ने गरी नियमित महाधिवेशन गर्नु नै अहिलेको समाधान भएको बताए । ‘२४…
Posted inSamachar
पुसभित्र नियमित महाधिवेशन गर्नु नै अहिलेको समाधान हो : प्रदीप पौडेल
