अध्यागमन विभागले पुस १७ गतेदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकको ट्र्याकिङ सुरु गर्ने भएको छ। यसअघि असोज १ गतेदेखि लागू हुने गरी कार्योजना तयार पारिएको भए पनि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उक्त कार्य सुरु हुन सकेको थिएन। विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले बिहीबार एक सूचना जारी गर्दै विदेशी नागरिकको ट्र्याकिङ कार्य अनिवार्य रुपमा कार्यान्वयन गरिने बताएका हुन्। ‘नेपाल पक्ष राष्ट्र भएका धेरै अन्तराष्ट्रिय कानुन र प्रबन्धहरूले सबै सदस्य राष्ट्रहरूलाई अध्यागमनसम्बन्धी
Posted inSamachar
पुस १७ देखि नेपाल घुम्न आउने विदेशी पर्यटकको ‘ट्र्याकिङ’ गरिँदै

