निर्वाचन आयोगले राष्ट्रिय निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय गरेको छ। निर्वाचन आयोगले आइतबार निर्वाचनसम्बन्धी निर्णय गर्दै जानकारी दिएको हो। आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन्। त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिँदैछ। राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन्।रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने
Posted inSamachar
पुस २३ गते राष्ट्रिय सभा उम्मेदवारी दर्ता

