३ साउन, काठमाडौं । पूर्णिमा राईले पहिलो हाफमै ह्याट्रिक गरेपछि बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत शनिबार भइरहेको भुटानसँगको खेलमा नेपालले पहिलो हाफमा फराकिलो अग्रता बनाएको छ । नेपाल पहिलो हाफमा ६-० ले अघि छ । पूर्णिमाको ३ गोलसँगै मीना देउवाले २ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । खेलको पहिलो मिनेटमा नै मीनाले…
Posted inSamachar
पूर्णिमाको ह्याट्रिक, मीनाको २ गोलमा भुटानविरुद्ध नेपालको आधा दर्जन गोल
