नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले नेत्रविक्रम चन्द 'विप्लव' र पार्टी उपमहासचिव जनार्दन शर्मा अतिवादी प्रवृत्तिको भएको भन्दै टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा पुनले अतिवादी प्रवृत्तिले पार्टीलाई समस्यामा पारेको बताएका हुन्। पासाङले पार्टीभित्रको समस्याको मूल कारण अतिवादी प्रवृत्ति भएको बताए। 'हिजो विप्लव थिए,' उनले जनार्दनलाई लक्षित गर्दै भने, 'आज फेरि त्यही प्रवृत्ति देखिँद
Posted inSamachar
पूर्वउपराष्ट्रपति पुनको टिप्पणी: माओवादीमा हिजो विप्लव अतिवादी थिए, आज जनार्दन

