जिल्ला शिक्षा कार्यालय खोटाङका पूर्वजिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल भ्रष्टाचार मुद्दामा १० हजार रूपैयाँ धरौटीमा छुटेका छन्।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो।सोमबार अदालतमा उपस्थित भएका नेपालसँग इजलासमै बयान लिइएको थियो। बयान र थुनछेक बहसपछि उनलाई १० हजार धरौटीमा रिहा गर्ने आदेश भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।अख्तियार दुरुपयोग अन
Posted inSamachar
पूर्वजिशिअ ज्ञानमणि नेपाललाई भ्रष्टाचार मुद्दामा १० हजार धरौटीमा छाडियो

