देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साउन २९ बिहीबार दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराईआसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्। मौसम महाशाखाले आज बिहान ६
Posted inSamachar
पूर्वतिर भन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय, दिउँसो यी स्थानमा ‘भारी वर्षा’को सम्भावना

