१० कात्तिक, काठमाडौ । पत्नी रवीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्कंदैछन् । उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कन लागेका हुन् । खनाल निकट स्रोतका अनुसार उनी साँझ ६ बजे काठमाडौं आउँदैछन् । नेकपा एकीकृत समाजवादीभित्र मतभेद बढ्दै गएपछि खनाल बैठकमा सहभागी हुन आज काठमाडौं आउन लागेको…
Posted inSamachar
पूर्वप्रधानमन्त्री खनाल स्वदेश फर्कंदै
