मानवताविरुद्धको अपराधमा यसै हप्ता बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डलाई उनका विरोधीहरूले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने एउटा सम्भावित अवसरका रूपमा हेरेका छन्।विद्यार्थी विद्रोहले १५ वर्षे शासन अन्त्य भएपछि २०२४ अगस्ट ५ मा देशबाट भागेर भारतको शरण लिएकी हसिनाले भने आफूविरुद्ध सोमबार भएको फाँसीको फैसलालाई ‘पक्षपाती तथा राजनीतिक रूपमा प्रेरित’ भन्दै अस्वीकार गरेकी छन्। नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा
Posted inSamachar
पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड र बंगलादेशको राजनीतिक भविष्य

