कोसी प्रदेश सभाको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोर्पियो गाडीले बिहीबार दिउँसो मोरङको ग्रामथान गाउँपालिका-५, स्थानीयलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ग्रामथान-५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालकले जानकारी दिइन। उनका अनुसार, विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको उक्त स्कोर्पियोले को ९ प ७९ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घा
Posted inSamachar
पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु

