इटहरी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख द्वारिकलाल चौधरीले वर्तमान मेयर हेमकर्ण पौडेलको नेतृत्वमा नगरपालिकाको अवस्था दिनदिनै कमजोर बन्दै गएको आरोप लगाएका छन्।बुधबार पूर्व जनप्रतिनिधि, नागरिक समाज, प्राज्ञिक तथा बौद्धिक वर्गको सहभागितामा आयोजित पत्रकार सम्मेलनमा चौधरीले मेयर पौडेलले समयमै बजेट पेश नगरेर नगरवासीको भविष्यसँग खेलबाड गरेको दाबी गरे। उनका अनुसार, आफूअनुकूल बजेट पास नहुने भएपछि मेयर र जनप्रतिनिधिहरूले नगरपालिकालाई जानी–जानी बजेटविहीन अवस्थाको दिशामा पुर्याएका छन्। च
Posted inSamachar
पूर्वमेयर द्वारिकलाल चौधरी भन्छन्ः इटहरीका वर्तमान मेयरको अक्षमताले नगरपालिका डुब्न लाग्यो

