नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ ।दुई दिनसम्म भएको बैठकले राष्ट्रपतिजस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेकाे एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गाैतमले बताए।राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुन:सक्रियता संस्थागत मर्यादाविपरीत हुने निष्कर्षमा बैठक पुगेको उनको भनाइ छ।'राष्ट्र
Posted inSamachar
पूर्वराष्ट्रपतिबारे एमाले केन्द्रीय समितिको निर्णय- देशको अभिभावक भएको व्यक्ति पार्टी सदस्य हुन मिल्दैन

