पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदैछ। नयाँ बानेश्वर नजिकै रहेकाे थापा गाउँमा भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको हो। ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गर्ने तयारी छ। ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’का संयोजक डोरमणि पौडेलले दिउँसो २ बजे कार्यालयको उद्घाटन हुने नेपालखबरलाई जानकारी दिए। उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ई
Posted inSamachar
पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन

