५ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोनाम थेबे छन् । उनलाई धुम्बाराही क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । थेबे नेकपा एमालेकै भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता रहेको प्रचार भएको छ । युवा संघका…
Posted inSamachar
पूर्वराष्ट्रपति भण्डारीको घर आगजनी गरेको आरोपमा सोनाम थेबे पक्राउ
