पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालयलाई विधिवत् रुपमा सञ्चालनमा ल्याउने तयारी गरेकी छन्।‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन यही भदौ ५ गते हुँदैछ। कार्यालयको उद्घाटन पूर्वराष्ट्रपति भण्डारीले गर्ने ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’का संयोजक डोरमणि पौडेलले जनाएका छन्।पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको
Posted inSamachar
पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भदौ ५ गते

