कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच विराटनगरमा छुट्टाछुट्टै एक घण्टा बढी छलफल भएको छ।पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई विग होटलमा पुगेका थिए।साँझ ८ बजेतिर मन्त्री सहित विग होटलमा भएका मुख्यमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच करिब एक घण्टा वान टु वान भेटवार्ता भएको थियो।त्यसअघि पूर्वराष्ट्र
Posted inSamachar
पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त, कोसीका मुख्यमन्त्रीसँग ‘वान टु वान’ छलफल

