सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको दाबी गरेका छन्। प्रेस चौतारी दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किंदा गणतन्त्रप्रति अनास्था फैलिने खतरा बढ्ने जिकिर गरेका हुन्।‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो। सेनाको परामाधिपति भइसकेको व्यक्ति हो’, महासचिव पोखरेलले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्
Posted inSamachar
पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा, माओवादीले गल्ती गर्यो: एमाले महासचिव

