नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा पुन: सक्रिय भएको विषयमा टिप्पणी गर्न आनाकानी गरेका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले यसबारे आफूलाई केही थाहा नभएको भन्दै पन्छिएका हुन्। पूर्वराष्ट्रपति, उपराष्ट्रपति राजनीतिमा फेरि सक्रिय भइरहेको र यसबारे टिकाटिप्पणी पनि उत्तिकै भइरहेको विषयलाई कसरी लिनु भएको छ भन्ने प्रश्नमा उनले भने, 'मलाई केही थाहा छैन। संविधानले केही पनि भनेको छैन। मलाई त्यति जानकारी छैन।&rsq
Posted inSamachar
पूर्वराष्ट्रपति र उपराष्ट्रपति फेरि राजनीतिमा आउनुलाई कसरी लिनु भएको छ?, देउवाको जवाफ- मलाई थाहा छैन

