पूर्वविश्व बक्सिङ च्याम्पियन रिकी ह्याटन आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरीका अनुसार ४६ वर्षीय ह्याटनको शव आज बिहान टेमसाइड (ग्रेटर म्यानचेस्टर) को हाइडमा रहेको उनको घरमा फेला परेको हो। हाल प्रहरीले उनको मृत्युलाई शंकास्पद मानेको छैन।ग्रेटर म्यानचेस्टर प्रहरीले विज्ञप्तिमा भनेको छ, "आज बिहान (स्थानीय समय) बिहान ६:४५ बजे एक व्यक्तिबाट जानकारी पाएपछि प्रहरी टेमसाइडको हाइडको बाउलक्र रोडमा पुगेको थियो। त्यहाँ ४६ वर्षीय पुरुषको शव फेला परेको थियो। हाल घटनालाई शंकास्पद मानिएको छ
Posted inSamachar
पूर्वविश्व बक्सिङ च्याम्पियन रिकी ह्याटन घरमा मृत फेला परे

