मुलुककै सबैभन्दा लामो पूर्वी–पश्चिम राजमार्ग विगत ७ वर्षदेखि फराकिलो बनाउने काम भइरहेको छ।१ हजार २८ किलोमिटरको राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरेर सडक विभागले विस्तार गरिरहेको छ। तत्कालीन राजा महेन्द्र शाहले २०१८ सालमा शिलान्यास गरेको यस राजमार्गलाई महेन्द्र राजमार्ग पनि भनिन्छ। सवारी चापसँगै सडक साँघुरो भइसकेको छ। दुई लेनको सडकलाई सहरी क्षेत्रमा ६ लोन (सर्भिस लेनसहित) र वन परेको तथा चाप कम हुने क्षेत्रमा चार लेनमा विस्तार गर्न २०७५ सालदेखि ठेक्का लगाई स्तरोन्नतिको कार्य भइरहे
Posted inSamachar
पूर्व-पश्चिम राजमार्ग ५ खण्डमा विस्तार हुँदै, यस्तो छ प्रगति

