३० असोज, काठमाडौं । विज्ञहरूले विश्व जलवायु सम्मेलनको ३० औँ बैठक कोप-३० मा नेपालले जलवायु अनुकूलनका विश्वव्यापी लक्ष्य सम्बन्धी सूचकहरूमा हिमालमा मुद्दा समावेश गराउने गरी पैरवी गर्नुपर्ने सुझाव दिएका छन् । प्रकृति रिसोर्सेज सेन्टरले काठमाडौंमा कोप-३० को एजेण्डा र नेपालको प्राथमिकता सम्बन्धमा नागरिक संघसंस्थासँग गरेको छलफलमा विज्ञहरूले हिमाली क्षेत्रका एजेण्डाहरूलाई जीजीए (जलवायु अनुकूलन सम्बन्धी विश्वव्यापी…
Posted inSamachar
‘पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित राख्ने सम्मेलनको मुख्य एजेण्डा’
