नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ।बढेको मूल्य शनिबारदेखि लागू हुने निगमले जनाएको छ।
Posted inSamachar
पेट्रोलको मूल्य बढ्यो

