नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक सुरु भएको हो।
Posted inSamachar
पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरु