नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।सदस्य कालीबहादुर मल्लका अनुसार बैठक भर्खरै सुरु भएको हो।महासचिव देवप्रसाद गुरुङले बैठकका एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले समसामयिक विषयमा धारणा राख्नेछन्।त्यसपछि स्थायी समिति सदस्यलाई बोल्न दिइने छ। हरेक सदस्यलाई बोल्न १० मिनेट समय निर्धारण गरिएको माओवादी उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए।बैठकमा मध्यपहाडी लोकमार्ग जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँग एकताका साथै केन्द्रीय समिति बैठक राख्ने&
Posted inSamachar
पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु

