जेनजी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ।होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीबाट शुक्रबार जारी विज्ञप्तिमा पोखराको लेकसाइड क्षेत्रमा रहेका होटल सरोवर प्रालि, होटल एड्म, होटल पोखरा गुडविल प्रालि, वर पिपल रिसोर्ट प्रालि, बगैंचा रिसोर्ट एण्ड स्पा प्रालिलगायत अन्य प्रतिष्ठानहरुमा गरिएको आगजनीका कारण सो क्षति भएको जनाइएको हो। आन्दोलनबाट प
Posted inSamachar
पोखराका होटल क्षेत्रमा मात्रै ३ अर्ब रुपैयाँ क्षति

